
Gmssl
Gsg
Unsku
Gipsg
gst
Gipsg
Sebsg
Pbu
Gst

Sls
Rgu
Bbu
Ssm
Rgs
Rsb
nsb
Wsp
Sbs
Ggd
Tsm
Gst
Hal
Rgu
Asm
Vor
Ksm
Pvg
Bbbpu

Gsb
Abd
bbt
Jmb
Mks
Bml
Syp
Rpp
Ptm
Rmb
Jmb
Pls
sab
काठमाडौं । स्थानीय तहको निर्वाचनमा कांग्रेसले खाता खोलेको छ । मनाङको नार्पाभूमि गाउँपालिका अध्यक्षमा कांग्रेसका कोन्जो तेन्जिङ लामा विजयी भएका हुन् ।
त्यस्तै लामा १५८ मत ल्याएर पालिका अध्यक्षमा निर्वाचित भएका हुन् । स्वतन्त्रका कृष्णबहादुर लामाले १११ मत ल्याएका छन् ।
उक्त नार्पा भूमि गाउँपालिकामा जम्मा ४ सय ८४ मतदाता थिए । जसमा ३०४ मत खस्दा ३५ मत बदर भएको थियो ।
