
Cps
Rgp
Ggp
Sds
sbs
cjs
Lnp
Pbu
Rmb
Srbpu
Rgp
Gfs
pku
Unsku
Gis
Djs
Sgr
Rgp1
Pes

Pvg
Rgu
Asm
Bbu
Sbs
Ggd
Ksm
Rgs
Hal
Sls
Rsb
Tsm
Rgu
Wsp
nsb
Ssm
Gst
Bbbpu
Vor

Abd
Pls
sab
Rmb
Jmb
Bml
Syp
Gsb
Ptm
bbt
Mks
Jmb
Rpp
दाङ । दाङमा ट्रकको ठक्करबाट एकजना गंभिर घाईते भएका छन।
कोहलपुर देखि पुर्व भैरहवा जादै गरेको ना ५ ख ७५७६ नम्बरको ट्रकले ठक्कर दिदा देउखुरीको लमही नगरपालिका वडा नम्बर ७ कप्तान गन्जका वर्ष ४० का तेस सिंह चौधरी घाईते भएका हुन। लमही ७ को नया बस्तीमा ट्रकले ठक्कर दिएको हो। साइकल यात्रामा पश्चिम् जादै गरेका चौधरीलाई सो ट्रकले ठक्कर दिएको हो ।
उक्त ट्रक चालक अहिले प्रहरी नियन्त्रणमा रहेका छन् भने गम्भीर घाइते भएका चौधरीलाई लमही अस्पतालमा उपचारको लागि पठाइएको गोजेना प्रहरी चौकीका इन्चार्ज प्रेम बहादुर ओठले बताउनु भएको छ ।
