
Sds
Lnp
Rgp
Rgp
Djs
Gfs
Cps
Unsku
Ggp
pku
Pes
Gis
Pbu
Rgp1
sbs
Sgr
Rmb
Srbpu
cjs

Rsb
Tsm
Sbs
Rgs
Asm
Vor
Gst
nsb
Pvg
Bbu
Hal
Sls
Ssm
Rgu
Bbbpu
Ksm
Ggd
Rgu
Wsp

Jmb
Rpp
Rmb
Ptm
Pls
bbt
Abd
Mks
Jmb
Bml
Gsb
sab
Syp
दाङ । देउखुरी क्षेत्र नम्बर १ मा गएको चुनावी माहुल तातिएको थियो । उम्मेदवारहरु प्रचारप्रसारमा व्यस्त थिए । त्यतिबेला प्रचार गर्न गाउँ-घर तिर जादा हरेक घरमा खरको छानो देखिन्थ्यो । त्यतिखेर दाङ क्षेत्र नम्बर १ देखि प्रतिनिधि सभा सदस्यको लागि उम्मेदवार बन्नु भएका माननीय मेटमणी चौधरीको अन्य नारा सहित नयाँ नारा थपियो । जुन नारा सुनेर कतिपय हासे अनि विश्वास पनि गरेनन् । त्यो समय हुन त असम्भव पनि मानिन्थ्यो । यसो सोच्दा अचम्म पनि लाग्थ्यो । तर आज जुनबेला असम्भव र अचम्म लागेको थियो ।त्यो पूरा हुने समय आयो । आफुले चुनावको समय जनतालाई दिएको आश्वासन र आफ्नो अनौठो नारा पूरा गर्ने समय यतिबेला ठ्याक्कै आएको दाङ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य माननीय मेटमणी चौधरीले सिधा पत्र संग बताउनु भएको छ ।
सुरक्षित नागरिक आवास,खरको छानो विस्थापन गर्ने कार्यक्रम अन्तरगत टिनको छानो लगाउन आर्थिक वर्ष २०७७/०७८ मा ७ करोड ६६ लाख बजेट आफुले विनियोजन गरेको प्रतिनिधि सभा सदस्य तथा नेपाल कम्युष्टि पार्टी नेकपाका केन्द्रीय सदस्य समेत रहनु भएका चौधरीले बताउनु भयो । नागरिक सुरक्षित आवास कार्यान्वयन कार्यविधि २०७५ अनुसार खरको छानो बिस्थापन गर्ने कार्यक्रममा सांसद चौधरीको पहलमा दाङ क्षेत्र न, १ अन्तरगतका सम्पूर्ण स्थानीय तहहरूमा टिनको छाना लगाउने कार्यक्रम आर्थिक वर्षमा १५ सय ३२ घरधुरीमा टिनको छाना लगाइने सांसद चौधरीले बताउनु भएको छ ।
जसका लागि लमही नगरपालिकामा ३ सय ४७, गढवा गाउँपालिकामा ३ सय ९७, राप्ती गाउँपालिकामा २ सय ४७, राजपुर गाउँ पालिकामा ३ सय २९ र घोराही उपमहानगर पालिकाको वडा नं. १, २ ३,५ मा २ सय १३ सो कार्य संचालन गरिने सांसद चौधरीले बताउनु भएको हो । यस्तै सुरक्षित नागरिक आवास कार्यक्रम अन्तरगत साउन महिना देखि घर बनाउन सुरु हुने र यो आर्थिक वर्षमा ५ हजार घर बनाउने तयारी रहेको प्रतिनिधिसभा सदस्यको सचिवालयले जानकारी दिएको छ । यस कार्यक्रममा पहिलो प्रथामिकतामा एकल महिला, दलित,पछाडि परेका समुदायलाई राखिएको सचिवालयले बताएको छ ।
