
gst
Gipsg
Pbu
Sebsg
Unsku
Gsg
Gst
Gmssl
Gipsg

nsb
Sls
Bbu
Rgs
Asm
Pvg
Rgu
Hal
Ggd
Bbbpu
Wsp
Rgu
Rsb
Sbs
Tsm
Gst
Ksm
Ssm
Vor

bbt
Abd
Ptm
sab
Rmb
Rpp
Pls
Jmb
Syp
Jmb
Bml
Gsb
Mks
कपिलवस्तु ।कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाले राष्ट्रीय व्यापी कार्यक्रम अन्तर्गत व्यक्तिगत घटना दर्ता सप्ताह १-७ गते सम्म मनाउने भएको छ ।
जसमा नगरपालिकाले जन्म, मृत्यु, बसाई सराई, विवाह र सम्बन्ध विच्छेद जस्ता घटना ३५ दिन भित्रै दर्ता गराउन अनुरोध गरेको छ ।
