
Ggp
sbs
Sgr
Unsku
Gfs
Lnp
Pes
Rgp1
Srbpu
pku
Rgp
Djs
cjs
Pbu

Ksm
Sls
Vor
Tsm
Rsb
Ssm
Ggd
Bbu
Hal
Wsp
Rgs
nsb
Sbs
Asm
Gst
Rgu
Pvg
Rgu
Bbbpu

Abd
Rmb
Rpp
Syp
Ptm
Jmb
Gsb
Jmb
Pls
Bml
Mks
sab
bbt
दाङ । नेपाल सरकारद्वारा राष्ट्रिय स्तरमै टाईटफाइड रोग बिरुद्द खोप अभियान संचालन गर्ने योजना रहेकोमा सोही अभियानलाई सफल र प्रभावकारी बनाउने उद्देश्यले दाङ देउखुरीको राजपुर गाउँपालिका २ नम्बर वडा स्वास्थ्य कार्यलयको पहलमा आज खोप अभियान योजना १ दिने गोष्ठी राजपुर -२ बेलामा सम्पन्न भएको छ ।
राष्ट्रिय खोप अभियानमा १५ महिनादेखी १५ वर्षसम्मका बालबालिकाहरुलाई खोप लगाईदै छ । अ.न.मि .अमृता बस्नेत र अहेव सर्मिला बाठाले संयुक्तरुपमा सहजीकरण गरेको कार्यक्रममा राजपुर गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख तथा खोप अभियानका संयोजक कमलबहादुर रोकाया र सिनियर अहेव रुपलाल पाण्डेद्वारा खोपको आवश्यकता को बारेमा प्रष्ट पार्नुभएको थियो र खोप अभियानलाई सफल पार्न वडाभित्र रहेका स्वास्थ्य स्वयंसेविकाहरु र बिद्यालय परिवारले सहयोग गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा वडाभित्र रहेका ३ सामुदायिक र ३ सस्थागत बिध्यालयका प्रतिनिधीहरु र स्वास्थ्य स्वयंसेविकाहरुको उपस्थिति रहेको थियो। खोप केन्द्र र मिति:यसैबीच खोपकेन्द्र चैत्र – २५,२७ र २८ गते जनज्योति मावी, बेला । चैत्र -२९ गते फेमिली प्याराडाईज इ. बो. स्कुल मटेरिया र चैत्र -३० गते देउखुरी ग्रीनल्याण्ड इ. बो. स्कुलमा तोकिएको छ ।
