
Rgp
Ggp
Pbu
pku
cjs
Srbpu
Lnp
Sgr
Unsku
Rgp1
sbs
Gfs
Djs
Pes

Bbbpu
Rsb
Sbs
Wsp
Sls
Pvg
Ssm
Ggd
Ksm
Gst
Vor
Hal
Tsm
Rgu
nsb
Rgs
Bbu
Rgu
Asm

Jmb
Rpp
Syp
Rmb
sab
bbt
Abd
Jmb
Pls
Ptm
Mks
Bml
Gsb
दाङ । दाङमा भोलीदेखि टाइफाईड विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । भोलीदेखि सञ्चालन हुने खोप अभियान वैशाख ११ गतेसम्म जारि रहने स्वास्थ्य कार्यालय दाङले जानकारी दिएको हो ।
आज पत्रकारहरु संगको छलफल कार्यक्रममा कार्यालयका प्रमुख अंगद बहादुर शाहीले यो अभियानमा जिल्लाका लक्षित उमेर समुहका कुनै पनि बालवालिका बञ्चित नहुने जानकारी गराउनुभएको छ । पत्रकार महासंघ दाङका उपाध्यक्ष सन्तोष सुवेदीको अध्यक्षतामा भएकोे छलफल कार्यक्रममा १५ महिनादेखि १५ बर्षमुनीका सम्पूर्ण बालवालिकाहरुलाई खोप अभियानमा सहभागि गराईने उहाँले बताउनुभयो । यो रोगबाट बच्नको लागि नियमित सरसफाई र खानपानमा ध्यान दिनुपर्ने प्रमुख शाहीको भनाई छ ।
खोप प्रदान लागि विद्यालयहरुमा केन्द्र स्थापना गरिने र अभियानको भोलीपल्ट स्वास्थ्य कार्यालय मार्फत छुटेका बालवालिकाहरुलाई एक दिन खोप प्रदान गरिने कार्यालय दाङका प्रमुख शाहीले जानकारी दिनुभयो ।
यसैविच स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गत् खोप शाखा प्रमुख सागर दाहालका अनुसार अभियानपछि नियमित खोप तालिकामा टाइफाइड खोप पनि समावेश गरिने भएको छ ।
