Sidha Patra आइतबार, चैत्र २०, २०७८

दाङ । दाङको घोराहीमा रहेको ज्योतिपूञ्ज आवासीय माध्यमिक विद्यालयले एक कार्यक्रमको आयोजना गरी कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुलाई बिदाई गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युबराज थपलीयाको अध्यक्षता भएको विदाई कार्यक्रममा बोल्ने बक्ताहरुले बिदाई भएर जान लागेका विद्यार्थीहरुको उज्वल भविष्यको कामना गरेका थिए ।

विद्यार्थीहरुलाई मायाको चिना, खादा र अविर लगाएर विदाई गरिएको थियो । विदाई भएर जाने विद्यार्थीहरुले आफूहरुले विद्यालयबाट धेरै सिकेको भन्दै उनीहरुले आफ्नो शैक्षिक यात्रासँग समाजमा उदाहरणीय काम गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् ।

कार्यक्रममा ज्योतिपूञ्ज आवासीय माध्यमिक विद्यालय प्रा.लिका अध्यक्ष हेमराज शर्मा, विद्यालयका प्रवन्ध निर्देशक बालचन्द्र शर्मा, प्रिन्सिपल बुद्धिराज अधिकारी,विद्यार्थी हिमाल डाँगी लगायतकाले बोल्नु भएको थियो । कार्यक्रमको सहजिकरण भाईस प्रिन्सिपल पूर्णचन्द्र पाण्डेयले गर्नुभएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]