Sidha Patra बिहिबार, चैत्र १७, २०७८

दाङ । सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालय र वैदेशिक रोजगार बोर्डको आयोजनामा सञ्चालित १ महिने जुनियर ब्युटिसिन तालिम शुरू भएको छ ।तालिम उद्घाटनसत्रमा बोल्ने वक्ताहरूले मुलुकको आर्थिक विकासका लागि राज्यले सीप मुलक शिक्षालाई प्राथमिकतामा राख्नुपर्ने बताएका थिए ।

उनीहरूले शिक्षालयले यश क्षेत्रको प्राविधिक जनशक्ति उत्पादनमा महत्त्वपूर्ण योगदान पु¥याएको धारणा व्यक्त गरे । कार्यक्रममा प्रमुख अतिथि प्रेस सेन्टर नेपाल दाङका अध्यक्ष पाण्डव शर्माले पछिल्लो समय सुन्दरताको महत्त्व बढिरहेको उल्लेख गर्दै ब्युटिपार्लर सम्भावना निकै धेरै भएको धारणा व्यक्त गर्नुभयो ।

शिक्षालयका उप–प्रमुख केशरमान बुढाथोकीले शिक्षालयले वार्षिक ५ हजार जनालाई सीप सिकाउने लक्ष्य राखेको जानकारी दिनुभयो । तालिमको प्रशिक्षक मुना पाण्डे र सहायक प्रशिक्षकमा ज्ञानमाला जिएम रहनुभएको छ । तालिममा दुई सिफ्टमा ४० जना सहभागी छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]