
Lsbus
Bsbus
Pbu
Gsbus
Rsbus
Ksbus
Gss
Ksbus
Ksbus
Gis
ebg
Gsl
Gsbus
Nssbush
Ssbus
Gis
Gis
Gsbus
Lsbus
Ses

Bbbpu
Pvg
Rsb
Vor
Rgu
Tsm
Ksm
Sls
Ggd
Sbs
Rgs
Rgu
Wsp
Hal
Asm
Bbu
Ssm
Gst
nsb

Mks
Syp
Ptm
Bml
Abd
Gsb
Rmb
Jmb
Pls
Jmb
sab
bbt
Rpp
दाङ । देउखुरीको राप्ती गाउँपालिकामा खेलकुद प्रतियोगिता सुरु भएको छ । युवाहरुलाई लक्षित गरेर स्वास्थ्यको लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ खेलकुद प्रतियोगिता सुरु भएको हो । राप्ती गाउँपालिका वडा नं १ को कार्यालयको आयोजनामा भलिवल, क्रिकेट, ब्याडमिन्टन, फुटवल प्रतियोगिता सुरु भएको हो ।
बुधवार एक कार्यक्रमका विच राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिले उद्घाटन गर्नु भएको खेलकुद प्रतियोगितामा वडा नम्बर १ का युवा खेलाडिहरुले सहभागिता रहेको छ ।
भलिवल प्रतियोगितामा ६ टिम, क्रिकेट प्रतियोगितामा ५ टिम, ब्याडमिन्टन प्रतियोगितामा २४ टिम, फुटवल प्रतियोगितामा ५ टिमको सहभागिता मार्फत करिव २ सय बढि युवाको प्रत्यक्ष खेलमा सहभागिता रहेको वडा सचिव विश्व पौडेलले जानकारी दिनु भएको छ ।
वडा अध्यक्ष तारा बहादुर डिसीको अध्यक्षतामा खेलकुद उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदि, उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजाल, शिक्षक फर्सुराम आचार्य लयायतले खेल प्रतियोगिताको लागि खेलाडिलाई शुभकामना दिनु भएको थियो ।
खेलकुद प्रतियोगिता दुई दिन चल्ने खेलकुद प्रतियोगिता संयोजकले जानकारी दिनु भएको छ । विजयी खेलाडिलाई नगद तथा प्रमाणपत्र प्रदान गरिने छ ।
