Sidha Patra बिहिबार, चैत्र १०, २०७८

दाङ । दाङमा लागु औषध सहित तीन जना व्यक्तिलाई प्रक्राउ गरेको छ । उनिहरुलाई जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्बर १५ जिल्ला अदालत नजिक रहेको पार्वती रेष्टुरेन्टबाट प्रक्राउ गरिएको हो ।

प्रक्राउ पर्नेका घोराही १५ काठेकोल बस्ने बर्ष २८ का बिक्रम चौधरी, सोहि ठाउँ बस्ने बस्ने २५ का सुनिल विक र २१ बर्षका सुशिल एरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभएको छ ।

गोप्य सुचनाको आधारमा होटलको क्याबिनमा फेला पारी उनिहरुको साथबाट १ गा्रम ५ सय १० मिलिग्राम लागु औषध र उनिहरुले प्रयोग गरेको ३ थान मोबाईल समेत बरामद गरिएको डिएसपी रिजालको भनाई छ ।

लागु औषध नियन्त्रण ऐन २०३३ को परिच्छेद १ को ३ (क) ले परिभाषित कसुरमा परिच्छेद २ (४) घ,ङ र च कसुर अपराधमा परिच्छेद ३ को दफा १४ (६) (१) मा पच्चीस ग्राम सम्म कारोबार गर्ने ब्यक्तिलाई ५ बर्ष देखि १० बर्ष सम्म कैद र ५ हजार देखी २५ हजारसम्म जरिवाना हुने कानुनी प्रावधान रहेको प्रहरीको भनाई रहेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]