
Nsb
Ppu
Rsb
Fmb
Bsn
Usb
Tgp
Ksb
Rks
jsb
Csb
Gsb
Ksb
Ssb
Ssb
Ksb

Ssb
Hl1
Usb
Gsb
Tsb

ptl
Nps
Rgu
दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ बिजौरी निवासी ५३ बर्षीय बयानबहादुर दमाई रहेका छन् ।
जिल्ला अदालत बाँकेले २०७१ साल भदौ २३ गते चेक अनदार मुद्दामा दोषी ठहर गर्दै पाँच हजार नगद सजाए तोकेको थियो । त्यस्तै २०७३ साल चैत ७ गतेको फैसलाले लेनदेन मुद्दामा थप एक बर्ष कैदको फैसला सुनाएको थियो ।
फागुन २७ गते घरमै लुकिछिपी बसेको अवस्थामा दमाईलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्दप्रशाद रिजालले जानकारी दिए ।
