
Cps
Sgr
Rmb
Srbpu
Unsku
Pbu
sbs
pku
Rgp
cjs
Pes
Gfs
Gis
Ggp
Lnp
Djs
Rgp
Sds
Rgp1

Rgu
Bbbpu
Ksm
Gst
Rgs
Pvg
Tsm
Wsp
Rgu
Ssm
Bbu
Hal
Ggd
nsb
Sbs
Asm
Vor
Rsb
Sls

Mks
Bml
Abd
Jmb
Jmb
bbt
Rmb
Gsb
sab
Ptm
Pls
Rpp
Syp
दाङ(देउखुरी)। देशमा लामो समय देखि यता निरन्तर लकडाउनको कारण घर भाडा तिर्न हम्मेहम्मे भएको समयमा लमही नगरपालिका वडा नम्बर ५ निवासी देउखुरी मोबाइल संघका अध्यक्ष तथा युवा व्यवसायीक भिम भुसालले आफ्नो घरमा कोठा भाडा लिएर बसेका एक परिवारलाई दुई महिनाको कोठा भाडा मिनाहा गर्नु भएको छ ।
सिधापत्रसंग कुरा गर्दै उहाँले देशमा यतिबेला महामारी कोरोना भाइरसले लागेको लकडाउनले गर्दा दैनिक ज्याला मजदुर गरेर घर परिवारको पेट पाल्ने वर्गलाई धेरै असर परेको समयमा ती वर्गलाई थोरै भएपनि राहत हुने गरि सबैले आआफ्नो स्थानबाट सहयोग र मानवीय भावनालाई आत्मसात गर्नु पर्ने भुसालले बताउदै ‘सबैलाई यसैगरी सहयोग गर्न समेत आग्रह गर्नु भएको छ ।
