
Tgp
Rks
Nsb
Usb
jsb
Ppu
Bsn
Ksb
Ksb
Csb
Gsb
Rsb
Ksb
Ssb
Ssb
Fmb

Usb
Gsb
Ssb
Tsb
Hl1

Rgu
Nps
ptl
दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा फागुन ३ गते मंगलबार सार्वजनिक विदा दिने भएको छ । प्रदेश स्थापना दिवसको अवसरमा प्रदेशभर सार्वजनिक विदा दिएको हो ।
त्यस्तै प्रदेश सरकारले एक सुचना जारी गरी मंगलबारका दिन प्रदेश स्थापना दिवसको उपलक्ष्यमा प्रदेशभर सार्वजनिक विदाकोे घोषणा गरेको छ ।
