
Gsg
Unsku
Gipsg
Sebsg
gst
Pbu
Gmssl
Gipsg
Gst

Bbbpu
Bbu
Asm
Rsb
Ggd
Rgu
Rgu
Hal
Vor
Sbs
Rgs
nsb
Ssm
Wsp
Pvg
Sls
Gst
Tsm
Ksm

Mks
sab
Abd
Jmb
bbt
Ptm
Rpp
Pls
Gsb
Bml
Jmb
Rmb
Syp
पाल्पा । एकीकृत समाजवादी निकट पाल्पा जिल्लाका जनवर्गीय संगठनहरूले एमसिसि सम्झौता विरुद्ध विरोध प्रदर्शन गरेका छन् । आईतबार तानसेनको आन्दोलन चोकमा उनिहरुले बिरोध सभा गरेका हुन् ।
कार्यक्रममा बोल्दै बुद्धिजीवी भेषराज सुबेदीले एमसिसी पास भए मुलुकमा गम्भीर जटिलता उत्पन्न हुने बताउनु भयो । उहाँले एमसिसी लागु भए नेपाल आगामी दिनमा उपनिवेश बन्ने बताउनु भयो । सुबेदीले लेखा परिक्षण नेपालले गर्न नपाउने यो निमय मान्य नहुने घारणा राख्नु भयो ।
यस्तै युबा संघ नेपालका जिल्ला अध्यक्ष आसिष श्रेष्ठ र पेशागत महासङ्घ पाल्पाका अध्यक्ष अच्युत नेपालले एमसिसि रास्ट्रघाती संझौता भएकोले कुनैपनी हालतमा पास हुन नहुने धारणा राखे ।
एकीकृत समाजबादीका जनसंगठनहरु रास्ट्रघाती एमसिसिको बिरोधमा डटेर लाग्ने उहाहरुको भनाई छ ।
