Sidha Patra शुक्रबार, माघ २८, २०७८

दाङ । तुलसीपुरमा भएको घटना प्रति दाङ जिल्ला उद्योग वाणिज्य संघले दुख व्यक्त गरेको छ । संघले शुक्रवार एक विज्ञप्ती जारी गरेर दुख व्यक्त गरेको हो ।

शुक्रवार विहान करिव १ बजे तुलसीपुर उपमहानगरपालिका वाड नं – ५ ङ लाइनमा रहेको इरम फुट वेयरमा आगलागी हुँदा सञ्चालक नजरुदिन अलि सहित ५ जनाको मृत्यु तथा व्यवसायीको व्यवसायमा पुगेको क्षति प्रति दाङ्ग जिल्ला उद्योग वाणिज्य संघ मर्माहत भएको संघका अध्यक्ष टंकसिह वुढाथोकी र महासचिव महेन्द्र वुढाथोकीद्धारा हस्ताक्षर गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

दुःखको यस घडीमा संघ परिवार प्रति हार्दिक श्रद्धाञ्जली अर्पण तथा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै परिवार जनमा धैर्य धारण गर्ने प्रेरणा मिलोस भनि कामना समेत गरिएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]