
Unsku
Pes
Lnp
Rgp
Srbpu
Pbu
Sgr
Djs
Gfs
sbs
pku
Rgp1
cjs
Ggp

Wsp
Vor
Bbu
Rgu
Sls
Rgs
Ksm
Asm
Hal
Sbs
nsb
Tsm
Rgu
Rsb
Ggd
Ssm
Gst
Bbbpu
Pvg

Gsb
Rpp
Mks
Jmb
Pls
Rmb
Bml
Jmb
Syp
bbt
Ptm
sab
Abd
काठमाडौ । सोमबार राती थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनुषा, खोटाङ, बाँके, दैलेख र सुनसरीमा कोरोना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ३७५ पुगेको छ । अब कोरोनाको प्रवेश कर्णाली प्रदेशमा पनि भएको छ । आज दैलेखमा कर्णाली प्रदेशमै पहिलो पटक कोरोना संक्रमण देखिएको हो ।
