
Djs
Ses
pku
Sgr
Pes
Rgp
Lnp
Gfs
Srbpu
Rgp1
cjs
Unsku
Pbu
Ggp

Rgu
Bbu
Rgs
Tsm
Sbs
nsb
Gst
Rsb
Wsp
Asm
Rgu
Hal
Ksm
Pvg
Sls
Ggd
Bbbpu
Vor
Ssm

Jmb
Rmb
Syp
sab
Jmb
Pls
Mks
Bml
bbt
Rpp
Ptm
Abd
Gsb
काठमाडौं । अहिले देशभर रहेका ७ सय ५३ स्थानीय तहमा प्रमुख र उपप्रमुखको गरि १ हजार ५ सय ६ पद रहेको छ । जसमध्ये १० पद रिक्त छ । गाउँपालिका राष्ट्रिय महासङ्घका अनुसार देशभरि रहेका ४ सय ६० गाउँपालिकामा मात्रै ७ अध्यक्ष र २ उपाध्यक्षको पद रिक्त छ ।
दुबै पदको कार्यभार एउटै व्यक्तिले निभाउँदा कामकारबाहीमा समस्या भएको जनप्रतिनिधि बताउँछन् भने सेवामा पनि चुस्तता हुन नसकेको नागरिकको गूनासो छ ।
नेपालको संविधान अनुसार जनप्रतिनिधिले राजिनामा दिएमा, पदावधि समाप्त भएमा र निजको मृत्यु भएमा पद रिक्त हुने उल्लेख छ, एक वर्षभन्दा बढी पदावधि बाँकी रहेको अवस्थामा भने उपनिर्वाचन मार्फत रिक्त पदको पूर्ति गर्नुपर्ने व्यवस्था छ ।
२०७६ मङ्सिर १४ गते उपमहानगरप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडाअध्यक्ष गरि ४८ जनाको उपनिर्वाचन भएको थियो । त्यसयता स्थानीय तहको उनिर्वाचन भएको छैन ।
जनप्रतिनिधि रिक्त रहेका मध्ये अधिकांश पालिका २ वर्षदेखि कार्यवाहकको भरमा चलेका छन्, जसका कारण स्थानीय तहको सेवा प्रवाह प्रभावकारी हुन सकेको छैन ।
