
Rgp
Rgp
Pbu
Gfs
Rmb
Djs
Srbpu
cjs
Pes
Lnp
Ggp
sbs
Rgp1
Unsku
Sds
Sgr
pku
Gis
Cps

Vor
Sbs
Rgs
Pvg
Rsb
Rgu
nsb
Ssm
Sls
Asm
Bbu
Rgu
Hal
Bbbpu
Gst
Ksm
Wsp
Ggd
Tsm

bbt
Jmb
Mks
Abd
sab
Syp
Gsb
Jmb
Ptm
Bml
Pls
Rpp
Rmb
दाङ । घोराही कारागारबाट भागेको एक महिना पछि पक्राउ परेका कैदी यमराज परियारलाई कारागार प्रशासनले मंगलबार अदालतमा बुझाएको छ । गत पुस ८ गते दिउँसो भागेका कर्तव्य ज्यान मुुद्धाका कैदी परियारलाई भारतको पञ्जाबबाट पक्राउ गरेर प्रहरीले हिजो सार्वजनिक गरेको थियो ।
त्यस्तै कैदी परियारलाई आज कारागार प्रशासन मार्फत दाङ जिल्ला अदालतमा प्रहरीले पेश परेको हो । अदालतमा अबेर लगिएको र गोलाप्रथाबाट प्रकृया अघि बढाउनुपर्ने भएका कारण मंगलबार समय अभाब भएकाले पुनः प्रहरी हिरासतमा राख्न भनिएको अदालतका सूचना अधिकारी राजेन्द्रकुमार शर्माले जानकारी दिए ।
यस्तै समय अभाबका कारण आज प्रहरी हिसासतमै राख्न भनिएको र भोली बयान सँगै थुुनछेकको आदेश हुुने उनको भनाई छ । कारागारका नाईके समेत रहेका परियारले आर्थिक चलखेल गरेर भागेको प्रहरीको अनुसन्धानले देखाएको छ । कारागार प्रशासन र सुरक्षा संयन्त्रलाई नै आर्थिक प्रलोभनमा पारेर अस्पताल जाने बहानामा भागेको प्रहरी स्रोतको भनाई छ । प्रेमिकाको हत्या मुुद्धामा २० बर्ष कैद सजाय पाएका परियारले साढे ७ बर्ष कैद भुक्तान गरेका थिए । कानुुनमा कैदी कारागारबाट भागेको खण्डमा कारागार ऐन २०१९ को दफा २४ को ३ मा पक्राउपछि निजलाई बाँकी कैदको डेढी बढाई कैद सजायको व्यवस्था रहेको छ ।
