
Unsku
Rgp
Lnp
Pes
Pbu
pku
Rgp1
Ggp
Sgr
Djs
Ses
Gfs
cjs
Srbpu

Ggd
Tsm
Rgu
Bbbpu
Gst
Ksm
Rgs
Hal
Sbs
Sls
Ssm
Vor
Bbu
Rgu
nsb
Asm
Wsp
Pvg
Rsb

Syp
Gsb
Jmb
Mks
Ptm
sab
Pls
Rmb
Abd
Rpp
Jmb
bbt
Bml
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई कोरोना संक्रमण भएको छ । मन्त्री आलेलाई कोरोना संक्रमण भएको उनको सचिवालयले जानकारी दिएको हो ।
यसैगरी मन्त्री आलेका स्वकीय सचिव हेमन्त रेग्मीलाई पनि कोरोना संक्रमण भएको छ । मन्त्री आलेको सचिवालयले केहीदिनयता आफूहरुको सम्पर्कमा आएका सबै जनालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
