Sidha Patra मंगलबार, पुष २०, २०७८

दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर ४ स्थित पालुथान सामुदायिक वन उपभोक्ता समूहको २५ औं साधारणसभा सम्पन्न भएको छ । समूहका अध्यक्ष दिलीप पन्थीको अध्यक्षता एवं सव डिभिजन वन कार्यालयका विन्तिराम चौधरीको प्रमुख आतिथ्यमा साधारण सभा सम्पन्न भएको हो ।

सभाले मछेन्द्रकुमार शर्माको अध्यक्षतामा ७ सदस्यिय नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा कुलबहादुर घर्ती, सचिव मञ्जु पन्थी र कोषाध्यक्षमा बालिका थापा चयन हुनुभएको छ ।

यस्तै सदस्यहरुमा भीमा नेपाली, सीता गुरुङ, हेमलाल आचार्य र राधा बञ्जाडेलाई चयन गरिएको छ । यसैगरी सल्लाहकारमा चिन्ता घर्ती, दिलीप पन्थी र दोमाकान्त शर्मा रहनुभएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]