
Jsbus
gms
Syees
Bksbus5
dsbus
Gsbus
syysr
Gsl
Ssbus
Csbus
Ddhbs
Amb
Nssbus7
Pbu
Ratbs
Rbs

nsb
Wsp
Asm
Hal
Ksm
Ssm
Pvg
Rgu
Bbu
Bbbpu
Sls
Rsb
Gst
Vor
Rgs
Tsm
Ggd
Rgu
Sbs

Jmb
Ptm
bbt
sab
Mks
Jmb
Syp
Bml
Rpp
Abd
Pls
Gsb
Rmb
काठमाडौं । सूचना प्रविधिको पहुँच र प्रयोगमा सुगमभन्दा दुर्गमका स्थानीय तह उत्कृष्ट रहेको पाइएको छ ।
सात सय ५३ मध्ये चार सय ३४ स्थानीय तहबाट प्राप्त विवरण विश्लेषण गर्दा रुकुम पश्चिमको चौरजहारी नगरपालिका पहिलो बनेको हो ।
त्यस्तै स्थानीय तहमा सूचना प्रविधि पूर्वाधारको अवस्था, दक्ष एवं तालिमप्राप्त जनशक्तिको उपलब्धता एवं सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोग अवस्था लगायत सात विषय समेटिएको मूल्यांकनमा दाङको तुलसीपुर,सल्यानको सारदा, रुकुम पश्चिमको चौरजहारी,बाँकेको नेपालगञ्ज लगाएतका स्थानीय तह उत्कृष्ट १५ मा परेका छन् ।
यस्तै उत्कृष्ट १५ मा आठ नगरपालिका,तीन गाउँपालिका, तीन उपमहानगरपालिका र एक महानगरपालिका छन । स्थानीय तहका सूचना प्रविधि क्षमतामा ठूलो असमानता रहेको पाइएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव सुशीला अर्यालका अनुसार सूचना प्रविधिको ज्ञान भएका कर्मचारी र पूर्वाधार अभाव रहेको पाइएको छ । चार सय ३४ मध्ये १० स्थानीय तह अर्थात् २.३ प्रतिशतमा सूचना प्रविधिसम्बन्धी जनशक्ति नै नभएको जनाइएको छ ।
