
Rgp1
Pes
Pbu
Gfs
pku
Srbpu
Rmb
Rgp
cjs
Lnp
Ggp
Djs
Cps
Unsku
Sgr
Gis
Sds
Rgp
sbs

Rgu
Pvg
Hal
Bbu
Rgs
Ggd
Sls
Asm
Bbbpu
Wsp
Gst
Ksm
Vor
Sbs
Rsb
nsb
Tsm
Ssm
Rgu

sab
Pls
Abd
Rpp
Jmb
Ptm
Gsb
Mks
Jmb
Rmb
bbt
Bml
Syp
कपिलवस्तु । जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गए पछी जिल्लाको सुरक्षा समितिको बैठकले कपिलवस्तुलाई शील गर्ने निर्णय गरेको छ ।
जिल्ला प्रशासनले आज २९ गते साँझ ५ बजेदेखि जेष्ठ ५ गते राती १२ बजेसम्म लागू हुने गरी जिल्लालाई शील गर्ने निर्णय सार्बजनिक गरेको छ । आज २९ गते साँझ ५ बजेदेखि जेष्ठ ५ गते राती १२ बजेसम्मलागु हुनेछ ।
कपिलवस्तुमा हाल सम्मम १५ जना कोरोना संक्रमित फेला परि सकेका छन् । आज मात्रै कपिलवस्तुको यशोधरा गाउँपालिकामा ८ जना र बुद्धभूमि नगरपालिकामा २ गरी १० जना कोरोना संक्रमित भेटिएका हुन् ।
कोरोना संक्रमित भेटिएका क्वारेन्टाइनहरुमा यशोधरा गाउँपालिकामा रहेको अनिरुद्र माध्यमिक विद्यालय ७ जना, पशुपति शिक्षा मन्दिरको क्वारेन्टाइनमा १ जना र बुद्धभूमि नगरपालिकाको गौतमबुद्ध क्वारेन्टाइन रहेका २ जना छन् । यसअघि मायादेवी गाउँपालिकामा ४ जना र सुद्धोधन गाउँपालिकामा कोरोना संक्रमित भेटिएका थिए ।

