
Rgp
Gis
cjs
Pes
Sds
Ggp
Rgp
Unsku
Sgr
sbs
Pbu
Rmb
pku
Gfs
Srbpu
Cps
Lnp
Djs
Rgp1

Asm
Ssm
Tsm
Sbs
Rgu
Vor
Hal
Bbu
Sls
Ggd
Rgu
Rgs
nsb
Pvg
Ksm
Gst
Rsb
Wsp
Bbbpu

Abd
Rmb
sab
Ptm
Syp
bbt
Jmb
Gsb
Bml
Jmb
Mks
Rpp
Pls
दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ बिशालनगरको श्री जनश्रमिक प्राथमिक विद्यालयमा पढ्ने विद्यार्थी भाइ-बहिनिहरुलाई कपि-कलम सयोग गरिएको छ । बिगत २०६६ साल देखि दर्ताभै पठनपाठन शुरूवात हुदै अहिलेसम्म शिाक्षा लिदै आफ्नो भबिस्य उज्यालो बनाउदै अघि बढनु हुने भाइ-बहिनीहरुलाई शुक्रबार विद्यालयमा गएर एक कार्यक्रमका बिच सहयोग गरिएको हो ।
सहयोग गर्ने दाताहरु अजम्बरी सहकारी संस्थाका अध्यक्ष दिपक ओलि , इस्वर बि. सि.,अजम्बरी टेलिभिजन परिवार , ईस्वरी भणडारि,कल्पना घर्ती , माया बि.क. लगायतले कापी,कलम,माक्स वितरण गर्नु भएको हो । अब आउँदा दिनमा विद्यार्थी भाइ-बहिनीहरुलाई स्कुलमा आउँदा स्कुल पोशाकको पनि ब्यबस्था हुनुपर्छ भन्दै हामि त्यो ब्यबस्था पनि गर्ने छौ अध्यक्ष ओलिले भन्नू भएको छ। गरिब दु:खी भएकै कारणले गर्दा मैले पढ्न लेखन पाएन भन्दै ईस्वरी भणडारीले रुदै आफ्नो भनाइ राख्नु भएको थियो। कार्यक्रमको सहजीकरण दिपक ओलिले गर्नु भएको थियो ।
