
Pes
Unsku
Sgr
sbs
Sds
Gis
Pbu
Lnp
Rgp
Gfs
Ggp
cjs
Rmb
Srbpu
Cps
Rgp1
Rgp
pku
Djs

Sbs
Rgu
Bbu
Hal
Wsp
Ssm
Gst
Vor
Ksm
Ggd
Pvg
Rgs
Rsb
Bbbpu
Tsm
Rgu
Sls
Asm
nsb

Mks
Jmb
Abd
Syp
Jmb
sab
Rmb
Bml
Pls
bbt
Rpp
Gsb
Ptm
दाङ । घोराही स्थित कारागारमा रहेका कर्तव्य ज्यानमुद्दामा २० वर्ष कैद फैसला भई सजाय भुक्तान गरिरहेका एक व्यक्ति बिहीबार बिहान अस्पताल परिसरबाट भागेको दाङ प्रहरीले जनाएको छ।
उनलाई उपचार गर्नको लागि अस्पताल लगेको समयमा मौका छोपी राजपुर गाउँपालिका बेलाका २८ वर्षीय जयराम परियार भागेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनी कारागारको नाइके रहेका थिए। उनको खोजी कार्य तिब्र पारिएको प्रहरीले बताएको छ।
