Sidha Patra मंगलबार, पुष ०६, २०७८

दाङ । गएको तीन आर्थिक वर्षमा विद्युतिय कसुर तथा साइवर अपराध सम्बन्धि करिव ४ सय मुद्दा दर्ता भएका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार तीन वर्षको अवधिमा ३ सय ८८ मुद्दा दर्ता भएका हुन् ।

सबैभन्दा बढि आर्थिक वर्ष २०७५÷०७६ मा १ सय ६७ वटा मुद्दा दर्ता भएका थिए भने आर्थिक वर्ष २०७६÷०७७ मा १ सय १७ र २०७७÷०७८ मा १ सय ४ वटा मुद्दा दर्ता भएका छन् ।

३ सय ७२ मुद्दा उपत्यका र केन्द्रीय अनुसन्धान ब्युरोमा १५ वटा दर्ता भएको नेपाल प्रहरीका प्रवक्ता बसन्त कुँवरले जानकारी दिनुभयो । विशेषगरि सामाजिक सञ्जाल दुरुपयोग सम्बन्धि मुद्दाको सङ्ख्या बढि रहेको कुँवरले बताउनुभयो ।

सामाजिक सञ्जालको प्रयोगकर्ता बढेसँगै यसको दुरुपयोग गरि साइवर अपराधका घटना पनि बढिरहेकाले सावधानी अपनाउन नेपाल प्रहरीले अनुरोध गरेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]