
Sgr
Unsku
Rgp
Srbpu
Pbu
Ggp
pku
Lnp

Sls
Pvg
Wsp
Rgs
Gst
Rsb
Hal
Ssm
Bbu
Vor
Asm
nsb
Ggd
Rgu
Rgu
Sbs
Tsm
Bbbpu
Ksm

Syp
Bml
Gsb
Pls
Ptm
Rpp
Mks
दाङ । लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले लमहीका विभिन्न ७ वटा टोल विकास संस्थालाई ७० पिस फोहर संकलन गर्ने डष्टबिन र बाल्टीन प्रदान गरेको छ ।
संस्थाले आफ्नो वार्षिक कार्यक्रम अन्तरगत स्वास्थ्य र सरसफाइका लागि माग भई आएका टोल विकास संस्थाहरुलाई फोहर संकलन गर्न डष्टबिन प्रदान गरेको हो ।
जस अन्तरगत कोलही टोल विकास संस्थामा १५ थान,लमही गाउ टोल विकास संस्थामा १९ , कुल मोहर टोल विकास संस्थालाई १०,बन गाउँ टोल विकास संस्थामा ५ स्वर्गद्वारी देबगड टोल विकास संस्थामा ५,चैलाही टोल विकास संस्थामा ६ , आर्दश टोल विकास संस्थालाई १० पासाङ टोल विकास संस्थामा ४,भयरथान टोल विकास संस्थामा १०,देउखुरी बहुमुखी क्याम्पसलाई ४ थान गरि ७० वटा बाल्टिन उपलब्ध गराइएको संस्थाका अध्यक्ष दन्डीराम चौधरीले जानकारी दिनु भयो ।
त्यस्तै नियमित बैठकद्वारा संस्थाले आफ्नो सातौं अधिवेशन तथा १४ औं वार्षिक साधारण शभा आउदो माघ १५ गते गर्ने नणिर्य गरेको छ ।
