
Gis
Sgr
sbs
Pbu
Srbpu
Lnp
Djs
Rgp
Sds
Pes
Rgp
pku
Rgp1
Gfs
Rmb
cjs
Ggp
Unsku
Cps

Rgu
Ggd
Pvg
Ksm
Wsp
Sbs
Vor
nsb
Bbu
Hal
Rgs
Rgu
Asm
Rsb
Bbbpu
Ssm
Gst
Tsm
Sls

Syp
Bml
Rpp
Ptm
Jmb
bbt
Gsb
Abd
Rmb
Mks
Pls
Jmb
sab
दाङ । देउखुरीमा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।
लमही नगरपालिका वडा नम्बर ७ बनघुस्री निवासी ५५ बर्षिय रामचरण चौधरीको मृत्यु भएको हो । उनलाई लमही अस्पताल पुर्याए लगत्तै चिकित्सकले मृत्युको घोषणा गरेका हुन् ।
चौधरीलाई वडाकै बनगैँ जँगलमा पश्चिमबाट पुर्ब जाँदै गरेको रा १ ख १७७७ नम्बरको बसले आईतबार बिहान सवा ६ बजे ठक्कर दिएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।
गोरुलाई ठक्कर दिँदा बस अनियन्त्रित भएर चौधरीलाई ठक्कर दिएको हो । चौधरी बिहानै बजारमा दूध छोडेर घर फर्कदै थिए ।
गाडी र चालक अहिले प्रहरीको नियन्तरणमा छन् ।
