
Rgp
Ggp
Pbu
Cps
Rgp1
Sgr
Gfs
Lnp
Sds
Djs
Srbpu
Pes
pku
Gis
cjs
Unsku
sbs
Rgp
Rmb

nsb
Bbu
Pvg
Gst
Bbbpu
Rgu
Vor
Hal
Rgs
Rgu
Ggd
Wsp
Asm
Ksm
Tsm
Ssm
Sls
Sbs
Rsb

bbt
Rpp
Jmb
Mks
sab
Gsb
Bml
Abd
Ptm
Rmb
Jmb
Syp
Pls
दाङ । दाङको तुलसीपुरमा चेम्बर अफ कमर्सले आयोजना गरेको प्रथम ऐतिहासिक महोत्सव लाग्ने स्थलमा आज सरसफाई गरिएको छ । सरसफाई अभियानमा नेपाली सेना, जनपथ प्रहरी, शसस्त्र प्रहरी, चेम्बरका पदाधिकारी लगाएतकोे सहभागिता रहेको थियो ।
करिब डेढ विघाह क्षेत्रफल रहेको जग्गामा छरिएर रहेका फोहर जन्य सुर्ति, गुट्खा, काँचका टुक्रा तथा झाडी सफाई गरिएको होे । तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष टोपबहादुर घर्तीको अध्यक्षतामा भएको सरसफाई अभियानको सहजीकरण महासचिव प्रेम प्रकाश गिरीले गर्नुभएको थियो ।
स्वरोजगार, आत्मनिर्भरता हाम्रो आधार, शहरदेखि गाउँसम्म व्यापार विस्तार भन्ने मूल नारासहित आउँदो पौष १ गतेदेखी १२ गतेसम्म संचालन हुने संचार संयोजक ओपेन्द्र बस्नेतले जानकारी दिनुभएको छ । महोत्सवमा ५ करोडको कारोबार हुने र ३ लाख बढीले अवलोकण गर्ने आयोजकले बताएको छ ।
