
sbs
Djs
pku
Sgr
cjs
Pbu
Gfs
Pes
Rgp1
Ggp
Unsku
Rgp
Lnp
Srbpu

Gst
Tsm
Rgu
Bbbpu
Vor
Pvg
Wsp
Asm
Rgs
Hal
Sbs
nsb
Rgu
Rsb
Ksm
Sls
Bbu
Ggd
Ssm

Ptm
Jmb
Syp
Pls
Rmb
Mks
bbt
Rpp
sab
Gsb
Jmb
Bml
Abd
बांके। नेपालगन्जमा थप ७ संक्रमित फेला परेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भेरी अस्पतालस्थित प्रयोगशालामा भएको परीक्षणमा ७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।
संक्रमितहरुमा नेपालगन्ज ८ निवासी २२, ३० र ४० वर्षका पुरुष रहेका छन् भने ९, ३२, ३४ र ५५ वर्षका महिला रहेका छन् ।शुक्रबार एक जनामा संक्रमण पुष्टि भएपछि त्यसको कन्ट्याक्स टे«सिङ गर्दै गरिएको परीक्षणमा आइतबार एकै दिन १५ जना पोजेटिभ भेटिएका थिए । यो संख्या अब नेपालगन्जमा २३ र देश भरि ८२ पुगेको छ ।
(हेर्नुस् विज्ञप्ति)

