
Sgr
Djs
cjs
Lnp
Rgp1
Ggp
Srbpu
sbs
Pbu
Pes
Gfs
Unsku
Rgp
pku

Asm
Rsb
Pvg
Rgu
Sls
Hal
Rgu
Bbu
nsb
Tsm
Ggd
Gst
Ssm
Bbbpu
Sbs
Vor
Ksm
Wsp
Rgs

Ptm
Jmb
Rpp
Bml
Gsb
Mks
Pls
Abd
Jmb
bbt
Syp
sab
Rmb
दाङ । दाङमा आज थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा १० जनाको पिसिआर गर्दा दुई जनामा कोरोना पष्टि भएको हो ।
कोरोनामा पुष्टि हुनेमा लमहीका दुई पुरुष रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।
यसैविच आज जिल्लामा तीन जना कोरोना मुक्त भएका छन् । मुक्त हुनेमा राप्तीका दुई जना र घोराहीका एक जना रहेको केन्द्रले जनाएको छ ।
अहिले दाङमा कोरोनाका सकृय बिरामी ३५ रहेका छन् । उनिहरु मध्य ४ जना आईसियू सहितको उपचारमा रहेका छन् भने सामान्य एक जना र ३१ जना घरमै रहेको केन्द्रले जनाएको छ ।
