Sidha Patra मंगलबार, कार्तिक ३०, २०७८

दाङ । नेत्र विक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पाटी (नेकपा) ले आज एक दिनका लागि नेपाल बन्दको आह्वान गरेको छ । सरकारले गरेको पेट्रोलियम पदार्थको मूल्य बृद्धि खारेजीको माग गदै विप्लब समुहले आज देशभर नेपाल बन्द आह्वान गरेको हो ।

सरकारले जनता माथि निरन्तर थुपारेको महंगी र कालो बजारी तस्करीको भण्डाफोर गर्ने कार्यक्रम अन्तरगत मंगलबार नेपाल बन्दको आह्वान गरिएको नेकपा दाङले जनाएको छ ।

पाटीको केन्द्रिय कार्यक्रम अनुसार दाङमा पनि आज बन्द गरिएकोे जिल्ला सेक्रटरी प्रदिप वलीले जानकारी दिनुभयो । उहाँका अनुसार आज दाङ सहित देशभर बिहान ६ बजे देखि साझ ५ बजे सम्म अति आबश्यक सेवा पानी बोक्ने गाडी, दूध बोक्ने गाडी, एम्बुलेम्स, प्रेस, कुटनितिक निकायहरु बाहेक सम्पुर्ण क्षेत्र बन्द हुने छन् ।

यसैगरी बन्दको प्रभाव कम गर्न ठाउँ,ठाउँमा प्रहरी परिचालन गरिएको छ । चोक,चोकमा प्रहरीको उपस्थिति छ । जिल्ला प्रहरी कार्यालय दाङले फाट्ट,फुट्ट सार्वजनिक गाडी तथा अटो रिक्साहरु चलिरहेको जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]