
Pbu
Ggp
cjs
Gfs
Rgp
sbs
Sgr
Srbpu
Unsku
pku
Rgp1
Pes
Djs
Lnp

Rgu
Rgu
Rgs
Rsb
Ksm
Ggd
Bbbpu
Bbu
Ssm
Asm
Gst
nsb
Vor
Sbs
Sls
Tsm
Pvg
Hal
Wsp

Mks
Rpp
bbt
Jmb
Rmb
Abd
Bml
Syp
Pls
Gsb
Ptm
sab
Jmb
रोल्पा। जिल्लाको त्रिवेणी गाउँपालिका-७ गैरीगाउँमा बम विस्फोटमा परी ४ बालबालिकाको मृत्यु भएको छ। गाउँपालिकाका अध्यक्ष शान्त कुमार वलिले बम विस्फोटमा परी ४ बालबालिकाको घटनास्थलमै ज्यान गएको पुष्ठि गर्नुभयो ।
मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका- ७ का १४ वर्षीय लाेकिराम डागी, ११ वर्षीया बिमला डागी,५ वर्षीय विजय खत्री र साेही गाउँपालिका- ४ का १३ वर्षीय गाैरव नेपाली रहेकाे रोल्पाका प्रहरि प्रमुख प्रहरी नायव उपरीक्षक चित्रबहादुर गुरुङले जानकारी दिनुभयो । सशस्त्र द्वन्द्वका समयमा तत्कालीन विद्रोही माओवादीले लुकाएर राखेको बम बालबालिकाहरूले बाख्रा ग्वाला गएर फर्कने क्रममा भेट्टाएको र बम विस्फोट भएको हुन सक्ने आशंका प्रहरिले गरिएको छ । घटनास्थलमा रहेको अर्को बम अबेर नेपालि सेनाले डिष्पोज गरेको छ ।प्रहरी घटनास्थलतर्फ जाँदै गरेकाले त्यसको विस्तृत विवरण आउन बाँकी रहेको प्रदेश प्रहरि प्रमुख रबिन्द्र बहादुर धानुकले जानकारि दिनुभयो ।
