
Gipsg
gst
Gipsg
Unsku
Pbu
Gmssl
Gst
Sebsg
Gsg

Rgs
Tsm
Hal
Ssm
Rsb
Wsp
Ksm
Bbbpu
Sls
nsb
Rgu
Gst
Vor
Asm
Bbu
Ggd
Rgu
Pvg
Sbs

Gsb
Ptm
Bml
sab
Rmb
Syp
Mks
Jmb
Pls
bbt
Rpp
Abd
Jmb
दाङ । प्लाष्टिकका मालाको माग बदेको छ। केही बर्षयता देखि मखमलि र सयपत्रि फुलको अभाव भए पछि प्लास्टिक ,कपडाको मालामा भारी वृद्धि भएको हो।अहिले तिहारलाई लक्षित गरि ब्यपारिहरुले प्लाष्टिकका माला भारतबाट ल्यएका छन्।
दाङका घोराही बजार नारायणपुर बजार तुल्सीपुर बजार लमही बजार भालुवाङ बजार लगायतका बिभिन्न स्थानमा रङ्गिचङ्गी प्लास्टिकका कृत्रिम मालाहरु बेच्नका लागि राखिएका छन्। पुरै बजार मालाले सिङ्गारिएको छन् भने ब्यापारीले ग्राहकलाई आकर्षक गर्न पसलमा मालाहरु सजाएर राखेका छ्न।
घोराही बजारका ब्यपारी बिष्णु गुप्ताले बजारमा मखमली र सयपत्रि फुल आउनै छाडेपछी केही बर्षयता देखि प्लास्टिकका मालाहरु प्रती ग्राहक आकर्षक भएको बताए। रक्षा बन्धन पछि तिहारमा माला सबैभन्दा बढी बिक्रि हुने भएकाले आफुले भारतबाट माला ल्याएको गुप्ताले जनाए ।
पाँच रुपैयाँदेखि साढे तीन सय मुल्यमा माला बिक्रिका लागि राखेको भन्दै उनले तिहारमा एक लाख बढीको माला बिक्रि हुने बताए। प्रत्येक माला ब्यापारिले न्युनतम ५० हजार देखि एक लाख सम्म कारोबार हुने बताएका छन।त्यस हिसाबले नै जिल्लामा नै यस्को लाखौंको कारोबार हुने पुष्ठि गरेको छ । अहिले सबैजसो बजारमा माला किन्नेहरुको भिडभाड बढेको छ । जिल्लामा ब्यबसायिक फुलखेती नभएको जिल्ला कृषि बिकास कार्यालय दाङले जनाएको छ ।
उता तिहारमा भाडाकुडा बिभिन्न रंग ओखर लगायतको कारोबारमा समेत वृद्धि भएको ब्यापारिहरु बताउँछन् । अन्य समय भन्दा अहिले बजारमा भाडाको ब्यापार व्हात्तै बढेको हो।अरु समयमा फाटफुट मात्र ब्यापार हुने लगायतका बजारहरुमा भाडाहरुको पसलमा निकै भिडभाड बढेको देखिन्छ। खासगरि जिल्लमा तिहारको धनव्न्तरी दिवसको दिन भाडाकुडा खरिद गर्ने चलन भएकाले येसको ब्यापारमा वृद्धि भएको ब्यापारीहरु बताउँछन् ।
