
Ksm
Sds
Pbu
Gisld
Gmk
Mbdvs
gst
Anm
Rbs
mbd

Wsp
Hal
Pvg
Gst
Rsb
nsb
Sls
Bbbpu
Rgu
Bbu
Ksm
Ggd
Vor
Rgs
Rgu
Tsm
Sbs
Ssm
Asm

bbt
Rpp
Syp
Jmb
Mks
Rmb
Bml
Gsb
Abd
sab
Ptm
Jmb
Pls
दाङ । देउखुरीमा खाना बनाउने क्रममा सिलिन्डर ग्यास बिस्फोट हुँदा चार लाख बराबरको क्षति भएको छ । गढवा गाउँपालिका वडा नम्बर १ बडहरा निवासी ५१ वर्षिय मानबहादुर कुमालकाे घरमा शनिबार बेलुका ६:३० बजेको समयमा खाना बनाउने क्रममा एक्कासि ग्यास बिस्फोट भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक राज कुमार भट्टले जानकारी दिनु भयो ।
त्यस्तै ग्यास बिस्फोट हुँदा मानवीय क्षति नभए पनि घरमा रहेको अन्नपात लत्ताकपडा सबै जलेर नष्ट भएको छ । अस्थायी प्रहरी पोष्ट कालाकाटेका प्रहरी नायब निरीक्षक कालू सिंह धामीको नेतृत्वमा खटिएको प्रहरी टोली र स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा आएको प्रहरीले जानकारी दिएको हो ।
