Sidha Patra बुधबार, भाद्र ०३, २०८३

दाङ । देउखुरीको लमहीमा राष्टिय संगितकर्मि संघले यहि भदौ ११ देखि २२ गते सम्म रमाइलो मेला संचालन गर्ने भएको छ ।

जिल्ला शाखा दांगको आयोजनामा हरेक दिनको बेलुका ४ बजेदेखि राती १० बजेसम्म लमही स्थित सार्वजनिक बगैचामा मेला संचालन गरिने भएको संघले मंगलवार पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । कूल १२ दिनसम्म संचालन गरिने उक्त रमाइलो मेलालाई झण्डै २५ हजार नागरिकहरुले अबलोकन गर्ने र झण्डै ४० लाख रुपियाँ संकलन हुने आयोजकले अनुमान गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

मेलामा संकलित भएको रुपियाँबाट प्रत्येक दिन लमही नगरपालिका क्षेत्रभित्रका सरकारी बिद्यालयमा अध्ययनरत बिपन्न,सिमान्तकृत,असहाय र अनाथ वालवालिकाहरुलाई सहयोग गर्ने, जिल्ला भित्रका स्थानीय कलाकारहरुको प्रवर्धन गर्ने,स्थानीय कला संस्कृतिको संरक्षण सम्वर्धन गर्ने, संस्थाको प्रचारप्रसार बढाउने र नागकिहरुलाई मनोरञ्जन प्रदान गर्ने कार्यक्रमको उद्देश्य रहेको संगितकर्मि संघ दांगका अध्यक्ष दिपक बर्माले पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन् ।

उक्त मेलामा ख्यातिप्राप्त राष्टिय कलाकारहरु,चर्चित स्थानीय कलाकारहरुको प्रस्तुति रहने र वाल उद्यान,डुंगा,चर्खेपिङ राखिने र थारु,मगर र अवधि भाषका कला संस्कृतिहरुको प्रस्तुति रहन
तथा प्रबेश शुल्कः रु १ सय मात्र रहने आयोजकले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]