
mbd
Mbdvs
Rbs
Pbu
Sds
Gisld

Gst
nsb
Rgu
Bbbpu
Rgu
Rsb
Wsp
Ksm
Sls
Ssm
Asm
Ggd
Tsm
Hal
Vor
Pvg
Bbu
Sbs
Rgs

Jmb
sab
Rmb
Jmb
bbt
Bml
Pls
Rpp
Abd
Syp
Gsb
Mks
Ptm
कर्णाली । कर्णाली नदीमा डुङ्गा पल्टिँदा बेपत्ता भएका बावुछोराको शव फेला परेको छ। प्रहरीका अनुसार तुर्माखाँद गाउँपालिका–३ का ३५ वर्षीय पहलसिंह बुढा र उनका १३ वर्षीय छोरा नरी बुढाको शव भेटिएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) ओमप्रकाश खनालका अनुसार उनीहरूको शव तुर्माखाँद गाउँपालिका–३ भैरवस्थानको बल्दे नजिकै फेला परेको हो। बुवाको शव डुबेको स्थानदेखि करिब ५ सय मिटर तल र छोराको शव करिब १ किलोमिटर टाढा भेटिएको जनाइएको छ।
दुवै जना ३ वैशाखमा कर्णाली नदीमा डुङ्गा पल्टिँदा बेपत्ता भएका थिए। उनीहरूको खोजीका लागि सशस्त्र प्रहरीका गोताखोर र नेपाल प्रहरीको संयुक्त टोली खटिएको थियो।
