
Sds
Rbs
Gisld
mbd
Pbu
Mbdvs

Hal
Bbbpu
Ssm
Gst
Asm
Rgu
Pvg
Sbs
Ggd
Ksm
nsb
Bbu
Tsm
Rgs
Sls
Wsp
Rsb
Vor
Rgu

Ptm
Rpp
Pls
Syp
Gsb
Mks
bbt
Bml
Rmb
sab
Abd
Jmb
Jmb
काठमाडौं । शिवरात्रीको ड्युटीका लागि पशुपतिमा खटिएका नेपाल प्रहरीमाथि आक्रमण गर्ने युवक पक्राउ परेका छन् ।
त्यस्तै पक्राउ पर्नेमा मकवानपुरको ठुलदमार घर भई काठमाडौं महानरपालिका–१३ चागल बस्ने २५ वर्षीय रिजन श्रेष्ठ छन् । श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले बताए ।
यस्तै उनले पशुपतिमा एक प्रहरीलाई लात्तीले छातीमा हानेका थिए । प्रहरीलाई कुटेको उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो । तर, कुट्ने युवकको पहिचान हुन सकेको थिएन ।
त्यस्तै मंगलबार मात्रै प्रहरीले एक सूचना निकाल्दै प्रहरीमाथि आक्रमण गर्ने ती युवक पहिचानका लागि नागरिकसँग सहयोग माग गरेको थियो ।अनलाइनखबर
