
Gisld
Pbu
Rbs
mbd
Mbdvs
Sds

Ssm
Vor
Rgs
Rgu
Hal
Bbbpu
nsb
Rsb
Wsp
Sbs
Rgu
Ksm
Gst
Ggd
Sls
Pvg
Asm
Tsm
Bbu

Bml
Rmb
Pls
sab
bbt
Abd
Syp
Rpp
Ptm
Jmb
Mks
Jmb
Gsb
काठमाडौँ । काभ्रेको बनेपामा बुधबार टिपरको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धुलिखेल नगरपालिका वडा नम्बर–८ घर भएर बनेपा बस्ने ३१ वर्षीय ओभन प्रधान छन् । दुर्घटनापछि स्थानीयले बागमती प्रदेश–०१– ००४ क ३४२३ नम्बरको टिपरमा आगजनी गरेका छन् । सो टिपरले बागमती प्रदेश–०२९–०६३ प १९८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो ।
सूर्यबिनायक-बनेपा सडक खण्डको बाटो निर्माणमा प्रयोग गरिएको टिपरले स्कुटरलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रबिन विष्टले रातोपाटीलाई बताए । टिपरले बनेपाबाट साँगातिर जाँदै गरेका स्कुटरलाई ठक्कर दिएको हो । दुर्घटनापछि स्थानीयले सड्क अवरुद्ध गरेका छन् । रातोपाटी
