
Amb
bdsbn
syysr
Gsl
Jas
Syees
Jsbus
Nssbus7
Bsbus
gms
Ddhbs
Bbs
Pbu
Jsbus
dsbus
Jas
Ratbs
Csbus
Skbss
Gsbus

Asm
nsb
Sls
Vor
Ksm
Gst
Pvg
Ggd
Rgu
Tsm
Hal
Rgu
Bbbpu
Rsb
Sbs
Wsp
Ssm
Bbu
Rgs

Pls
Syp
Jmb
Gsb
Mks
sab
Jmb
Ptm
Bml
bbt
Rmb
Abd
Rpp
काठमाडौं । नेपाली बजारमा आइतबार आज सुनको मूल्य घटेको छ ।
सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेर तोलाको दुई लाख ४१ हजार ९०० रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तिहार बिदाअघि कात्तिक ३ गते छापावाल सुन प्रतितोला दुई लाख ५३ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो । यस्तै चाँदीको मूल्य पनि तोलामा २६५ रुपैयाँले घटेको छ ।
त्यस्तै चाँदी प्रतितोला तीन हजार १५ रुपैयाँमा खरिद-बिक्री भइरहेको महासंघले जनाएको छ । कात्तिक ३ गते चाँदी प्रतितोला तीन हजार २८० रुपैयाँमा कारोबार भएको थियो ।
