
jsb
Ksb
Ksb
Ssb
Nsb
Fmb
Csb
Usb
Gsb
Ppu
Bsn
Rks
Ksb
Rsb
Ssb
Tgp

Ssb
Usb
Tsb
Gsb
Hl1

Nps
ptl
Rgu
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भक्तपुरका प्रमुख कुमार आचार्यलाई २४ लाख घुस सहित पक्राउ गरेको छ ।
आयोगले मंगलबार आज दिउँसो आचार्यलाई भूमिसुधार कार्यालयबाट २४ लाख ५० हजार नगदसहित नियन्त्रणमा लिएको आयोग स्रोतले जानकारी दियो ।
त्यस्तै उनीसँगै आयोगले कार्यालय सहयोगी टिकाराम राउतलाई पनि पक्राउ गरेको छ। उनलाई थुनाका लागि अख्तियारको केन्द्रीय कार्यालय पुर्याइदै छ ।देशसंचार
