आदिम केसी शनिबार, बैशाख २७, २०८२

दाङ । राप्ती साहित्य परिषदको केन्द्रीय कार्यसमितिले पूर्णता पाएको छ । शनिबार आज बसेको बैठकले ११ सल्लाहकार तथा ६ सदस्य मनोनित गरेसँगै कार्यसमितिले पूर्णता पाएको हो ।

परिषदका अध्यक्ष कमलमणि देवकोटाको अध्यक्षतामा बसेको बैठकले परिषदको विधान अनुसार ११ सदस्यीय सल्लाहकार र ६ जना सदस्य मनोनित गरेको छ । परिषदका सल्लाहकारमा नारायणप्रसाद शर्मा,डा.अमर गिरी,पुरुषोत्तम खनाल, डा.टीकाराम उदासी,उत्तमकृष्ण मजगैंया,पद्मप्रसाद शर्मा,पूर्ण भण्डारी ‘पङ्कज’,डी.बी.टुहुरो,गिरीप्रसाद बुढा,देवेन्द्र कुमार रिजाल,कमान सिंह विष्टलाई चयन गरिएको छ ।

त्यस्तै परिषदको सदस्यहरुमा छविलाल कोपिला, हरिप्रसाद पाण्डे,गोबिन्द खड्का,सुनिल पोख्रेल, गजेन्द्र बहकरी र केशवराज रिजाललाई मनोनित गरिएको महासचिव आदिम केसीले जानकारी दिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]