
Ggp
pku
Rgp1
Unsku
Sgr
Pbu
Rgp
Lnp
Srbpu

Rsb
Ksm
Rgu
Hal
nsb
Asm
Ggd
Pvg
Tsm
Rgu
Gst
Ssm
Vor
Rgs
Wsp
Sbs
Bbbpu
Bbu
Sls

Syp
sab
Gsb
Jmb
Abd
bbt
Rpp
Mks
Ptm
Rmb
Jmb
Bml
Pls
काठमाडौँ । अभिनेत्री तथा अभियन्ता आशिका तामाङ पक्राउ परेकी छन् । नेपाल प्रहरीले उनलाई बुधबार दिउँसो स्वयम्भुबाट पक्राउ गरेको हो ।
त्यस्तै जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी बसन्त रजौरेका अनुसार तामाङलाई अभद्र व्यवहारसम्बन्धी मुद्दामा नियन्त्रणमा लिइएको पुष्टि गरे । उनलाई थप अनुसन्धानका लागि गौशाला प्रहरी कहाँ लगिएको प्रहरीले जनाएको छ ।
