
Ssb
Bsn
Csb
Rsb
Rks
Ksb
Tgp
Ksb
Ksb
Nsb
Ppu
Usb
Gsb
jsb
Ssb

Usb
Ssb
Tsb
Hl1
Gsb

Rgu
ptl
Nps
धनगढी । कैलालीको टीकापुरमा लागूऔषधसहित दुई जना मानिस पक्राउ परेका छन्।
टीकापुर नगरपालिका वडा नम्बर –९ खक्रोला सडक खण्डबाट हिडिरहेको अबस्थामा चेकजाँच गर्दा टीकापुर नगरपालिका–३ बस्ने २० वर्षीय दिपक विश्वकर्मा र १८ वर्षीय किशोर लागूऔषधसहित पक्राउ परेका हुन् ।
त्यस्तै दुबै जनालाई ७८० मिलिग्राम लागूऔषध (खैरो हेरोइन) सहित फेला पारि इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
