
Djs
pku
cjs
Ses
Sgr
Unsku
Lnp
Pes
Rgp1
Pbu
Rgp
Gfs
Srbpu
Ggp

Rgs
Ksm
Sbs
Bbbpu
Sls
Vor
Tsm
Rgu
Rsb
nsb
Hal
Pvg
Rgu
Gst
Ggd
Asm
Wsp
Bbu
Ssm

Jmb
Rpp
sab
bbt
Mks
Ptm
Bml
Jmb
Syp
Gsb
Pls
Rmb
Abd
दाङ । देउखुरीकाे गढवाबाट गएराती ८ जुवाडे पक्राउ परेका छन् । गढवा गाउँपालिका वडा नम्बर ५ मा रहेको भुषाल होटलमा जुवा खेली रहेको गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय गढवाबाट गएको प्रहरी टोलीले करिब साढे आठ बजेकाे समयमा ९४ हजार नगद सहित ८ जना जुवाडेलाई नियन्त्रणमा लिएको हाे ।
जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी सुमित खड्काका अनुसार पक्राउ पर्नेमा गढवा गाउँपालिका वडा नम्बर ६ निवासी टोपबहादुर बिसी,हरि भण्डारी,सन्दिप अधिकारी,खिमबहादुर बुढा,होमराज रिजाल,किशोरसिंह ठकुरी,मुरली यादव र गढवा गाउँपालिका वडा नम्बर ५ निवासी होटल संचालक डिल्लीराज भुषाल रहेका छन ।
हरि भण्डारी क्रसर व्यवसायी हुन् । उनले गढवा गाउँपालिका वडा नम्बर ५ मा मध्यपश्चिम क्रसर तथा पुर्णागिरी बालुवा प्रशोधन उद्योग संचालन गर्दै आएका छन् । त्यस्तै टोपबहादुर बिसी पनि निर्माण व्यवसायी हुन भने होमराज रिजाल हार्डवयर व्यवसायी हुन् । जुवाको खालबाट पक्राउ परेकाहरुलाई आज म्याद थप गरेर अनुसन्धान हुने र कानुन बमोजिम कारवाही गरिने जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी गणेश चन्दले जानकारी दिनु भएको हो ।
