
Gisld
Sds
Mbdvs
Pbu
Rbs
mbd

Rgs
Ssm
Pvg
Gst
Bbbpu
Ksm
Ggd
Hal
Rsb
Vor
Wsp
Rgu
Rgu
Asm
Bbu
nsb
Sls
Sbs
Tsm

Jmb
Rpp
Bml
Pls
Gsb
Mks
bbt
Ptm
Rmb
Syp
sab
Abd
Jmb
बुटवल । ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी हवल्दार शिवचन्द्र सहानी चार लाख घुस सहित पक्राउ परेका छन् ।
धरौटीमा छुटाईदिन सहयोग गरे वापत सेवाग्राहीसँग लिएको चार लाख घूससहित हवल्दार र उनकी श्रीमती निर्मला केवटलाइ अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय बुटवलको टोलीले रुपन्देहीको सियारी गाउँपालिका वडा नं ७ स्थित खनाल मिठाई पसल छेउबाट रंगेहात नियन्त्रणमा लिएको अख्तियार बुटवलका प्रक्ता सुरेश भुसालले जानकारी दिनुभयो । दिउसो साढे २ बजे नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय बुटवलले जनाएको छ ।
