
Gfs
cjs
pku
Djs
Unsku
Ggp
Rgp1
Lnp
Rgp
Pes
Sgr
Srbpu
Pbu
sbs

Asm
Sbs
Tsm
Rsb
Ksm
Sls
Rgu
Ssm
Gst
Pvg
Vor
Rgs
Bbu
Wsp
Ggd
Hal
Rgu
nsb
Bbbpu

Rmb
Pls
Rpp
Bml
Syp
sab
Abd
bbt
Ptm
Mks
Gsb
Jmb
Jmb
दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी लमही नगर कमिटीले लमही नगरपालिका वडा नम्बर ३ मा सोमबार वडा कमिटी गठन गरेको छ ।
जसको वडा सभापतीमा सोमू चौधरी,उपाध्यक्ष रजिना चौधरी, सचिव अर्जुन चौधरी चयन हुनु भएको छ भने सदस्यहरुमा जनक अधिकारी, नरेश चौधरी, देविराम चौधरी, दिनेश चौधरी, मनोज चौधरी, शिवराज परियार, सुदिप परियार, सुमन चौधरी गरि ११ सदस्यिय कमिटी गठन गरी जिम्मेवारी दिईएको लमही नगर कमिटीका सचिव अभिषेक पोख्रेलले जानकारी दिनु भयो ।
त्यस्तै उक्त वडा कमिटी गठन कार्यक्रममा लमही नगर कमिटीका सभापति शिवलाल भण्डारी,टिम आर.ए. टि. लुम्बिनी प्रदेशका संयोजक बिनय धिमिरे,क्षेत्रिय सदस्य मिनराज भण्डारी लगायतको उपस्थिती रहेकोे थियो ।
देश परिवर्तनको अभियान लिएर देश र जनताका सुन्दर भविष्य कोर्न हिडिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीले लमही नगरपालिका वडा नम्बर ३ को वडा कमिटी गठन तथा पार्टी बिस्तारका कार्य अघि सारिएको नगर सचिव पोख्रेलले जानकारी दिनु भयो ।
