
gst
Mbdvs
Sds
Rbs
Gmk
Pbu
Gisld
Ksm
mbd
Anm

Hal
Sbs
Asm
Sls
Rsb
Wsp
Rgu
nsb
Ksm
Bbbpu
Ggd
Tsm
Ssm
Rgu
Vor
Rgs
Bbu
Pvg
Gst

Jmb
Rpp
sab
Bml
Syp
bbt
Jmb
Gsb
Ptm
Pls
Rmb
Abd
Mks
काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिउनु भएको छ ।
सोमबार शीतल निवासमा आयोजित शपथ समारोहमा कामु प्रधानन्ययााधीश हरिकृष्ण कार्कीले पौडेललाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो ।
त्यस्तै शपथपछि निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो कुर्सी राष्ट्रपति रामचन्द्र पौडेललाई हस्तान्तरण गर्नु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निवर्तमान राष्ट्रपति भण्डारीलाई सरकारका तर्फबाट उपहार प्रदान गर्नु भएको थियो ।
