
Rgp1
Sgr
Unsku
Rgp
Lnp
Pbu
pku
Ggp
Srbpu

Pvg
Sbs
Ksm
Gst
Asm
Ggd
Ssm
Tsm
Rgu
Rgu
Rgs
Bbbpu
Rsb
Sls
nsb
Bbu
Vor
Wsp
Hal

Rmb
Jmb
Jmb
Abd
Mks
Gsb
Bml
Pls
Rpp
bbt
Syp
sab
Ptm
दाङ । दाङ क्षेत्र नम्बर ३ (ख) को प्रदेशसभा सदस्यमा गठबन्धन तर्फका उम्मेदवार धनबहादुर मास्की (राजेश) विजयी भएका छन् । मास्कीले आफ्ना निकटतम प्रतिस्पर्धी एमालेका हुकुम बस्नेतलाई २ हजार १६१ मतान्तरले पछी पार्दै विजयी भएका हुन् ।
त्यस्तै माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य मास्कीले २२ हजार ३ सय २१ मत ल्याएका छन्, भने उनका निकटतम प्रतिस्पर्धी एमालेका हुकुम बस्नेतले २० हजार १ सय ५८ मत ल्याएका छन् ।
निर्वाचनमा राप्रपाका भुपाल रावतले ३ हजार ४ सय १९, मंगोल नेश्नल अर्गनाइजेशनका शुशिल चौधरीले ५ सय ६२ , स्वतन्त्र उम्मेदवार अृमता कुमारी बस्नेतले ४ सय ५०, दुर्गा बहादुर वलीले २ सय ७८, गणेशबहादुर बस्नेतले १५९ राजन डाँगीले १२०, भुपबहादुर विकले ११८ मत ल्याएका छन् । सोही निर्वाचन क्षेत्रमा ७९ हजार ९८९ मतदाता रहेकोमा ४९ हजार ९ सय ५० मत खसेको थियो ।
