
Sgr
Lnp
Rgp
Ggp
pku
Rgp1
Unsku
Srbpu
Pbu

Rgu
Ksm
Ssm
Pvg
Hal
nsb
Sbs
Bbbpu
Tsm
Rgu
Asm
Gst
Rsb
Wsp
Ggd
Bbu
Sls
Rgs
Vor

Rpp
Syp
Jmb
Bml
Gsb
Ptm
Abd
Jmb
bbt
Rmb
Pls
Mks
sab
सिसहनियाँ ९ साउन । दाङको देउखुरीमा विद्यार्थीलाई याैन दुर्वेवहार गरेकाे आराेपमा शिक्षक पक्राउ परेका छन् ।
राप्ती गाउँपालिका वडा नम्बर ५ पहरूवा स्थित स्टार समिट बोडिङ स्कुलमा कार्यरत ५० बर्षिय शिक्षक श्यामलाल चाैधरीले साेही विद्यालयमा अध्ययनरत पाँच बर्षिया छात्रालाई याैन दुर्वेवहार गरेकाे आराेपमा प्रहरीले साेमवार पक्राउ गरेकाे हाे ।
बालिकाले नुहाउने क्रममा आमालाई गुप्तांग दुखेकाे बताएपछि शिक्षकले दुर्वेवहार गरेकाे रहस्य खुलेकाे हाे । अभिभावककाे उजुरीका आधारमा इलाका प्रहरी कार्यालय सिसहनियाँले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय भालुवाङ पठाएको छ ।
अभिभावककाे किटानी जाहेरीकाे आधारमा शिक्षक माथि छानवीन गरेर कानुनी कारबाही गरिने प्रहरीले बताएको छ ।
