
Ggp
Srbpu
cjs
Gfs
Lnp
Djs
Pbu
Pes
Ses
Unsku
pku
Rgp
Sgr
Rgp1

Pvg
Ssm
Rgu
Rgu
Hal
Ggd
Tsm
Sbs
Vor
nsb
Bbu
Sls
Rsb
Gst
Wsp
Rgs
Asm
Bbbpu
Ksm

Ptm
Abd
bbt
sab
Rpp
Mks
Jmb
Rmb
Syp
Jmb
Bml
Pls
Gsb
काठमाडौं । काठमाडौं महानगरपालिकाका नव निर्वाचित जनप्रतिनिधिले सोमबार सपथ लिने भएका छन् ।
शनिबार र आइतबार बिदा भएकाले सोमबार सपथ ग्रहण गर्ने भएका हुन् । काठमाडौं महानगरको अन्तिम मतपरिणाम बिहीबार राति सार्वजनिक भएको थियो ।
मेयरमा बालेन्द्र शाह र उपमेयरमा सुनिता डंगोल निर्वाचित भएका छन् । सपथ ग्रहणपछि मेयर बालेन र सुनिताले औपचारिक रुपमा पदभार ग्रहण गर्ने छन् ।
